ओलीविरुद्ध खुलेर उत्रिए बालेन, १० हजार करोड लुकाएको आरोप

२१ जेठ,काठमाण्डौ  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनदेखि वाकयुद्ध जारी छ । खासगरी महानगरभित्रका सडकलाई लिएर यतिबेला बालेन भर्सेस एमालेको स्थिति देखिएको छ । केही दिनअघि मात्रै बालेनले एक ट्रक धुलो सडक डिभिजन कार्यालय अगाडि थुपार्दै एमाले नेता समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा रघुवीर… Continue reading ओलीविरुद्ध खुलेर उत्रिए बालेन, १० हजार करोड लुकाएको आरोप

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.