२० भदौ ,काठमाण्डौ। नेपाली राजनीतिका प्रभावशाली नेता मानिन्छन्, एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । माओवादी शान्ति पूर्ण राजनीतिमा प्रवेश गरेयता देशको राजनीति यी दुई नेताकै वरिपरि घुमिरहेको छ । प्रचण्ड र ओलीको मिलनले नेकपाको जन्मसमेत भयो भने उनीहरूकै टकरावले एक जना सत्तामा र अर्को एक जना प्रतिपक्षीमा बसेर एकार्काविरुद्ध… Continue reading ओली–प्रचण्डःन छुट्टिन सक्ने,न सँगै बस्न सक्ने
Tag: #ओली प्रचण्ड
ओली–प्रचण्डबीच किक हानाहान !
२० भदौ , काठमाण्डौ। बलिउडमा सुपरस्टार सलमान खान अभिनित चलचित्र किक ब्लकबस्टर भयो । तेरे जैसा किक मुझे मिल्ती नही भन्ने गीत पनि निकै चर्चित छ । यहाँ किकलाई ब्यक्तिको आत्मसन्तुष्टिसँग जोडिएको छ । हिन्दी सिनेमामा चर्चित शब्द किक अहिले नेपाली राजनीतिमा एकअर्काप्रतिको शक्ति वाण बनेको छ। विगतमा एकै जहाजका दुई पाइलट तथा स्वर्ग र… Continue reading ओली–प्रचण्डबीच किक हानाहान !
ओलीलाई प्रचण्डको जबाफ : राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन्
२० भदौ, विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जबाफ फर्काएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा बोल्दै प्रचण्डले जनताको राउन्ड किक कस्तो हुन्छ ओलीले थाहा पाउने भन्दै जबाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले बुधबार च्यासलमा आयोजित पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै ‘एक राउण्ड किक… Continue reading ओलीलाई प्रचण्डको जबाफ : राउन्ड किक कस्तो हुन्छ जनताले देखाउँछन्
ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन
२२ वैशाख, काठमाण्डौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले संचारमाध्यमहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही… Continue reading ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन
प्रचण्डलाई एकाविहानै किन भेट्न पुगे ओली ?
४ फागुन, काठमाण्डौ । आसन्न राष्ट्रपतिको निर्वाचन र सत्तारुढ दलहरुबीच यही विषयलाई लिएर बढ्दै गएको खटपटका बीच प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । नेताद्वयबीच राष्ट्रपति पदको… Continue reading प्रचण्डलाई एकाविहानै किन भेट्न पुगे ओली ?