२६ असार, सुर्खेत । नेपाली कांग्रेसले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकै कारण कर्णालीमा पहिलो शक्ति बनेको निष्कर्ष निकालेको छ ।२०७४ को स्थनीय निर्वाचनमा कर्णाली प्रदेशमा तेस्रो स्थानमा रहेको कांग्रेस २०७९ को निर्वाचनमा पहिलो शक्ति बनेको छ । कर्णालीमा कांग्रेसले आयोजना गरेको समीक्षा बैठकले गठबन्धन नै पहिलो पार्टी बन्ने आधार भएको निष्कर्ष निकालेको… Continue reading गठबन्धनकै कारण पहिलो शक्ति बनेको कर्णाली कांग्रेसको निष्कर्ष
गठबन्धनकै कारण पहिलो शक्ति बनेको कर्णाली कांग्रेसको निष्कर्ष