आज यी ३० जिल्लामा बाढीको जोखिम/कहाँ कहाँ हुँदैछ ठूलो वर्षा ?

१७ असार, काठमाण्डौ । केही दिनदेखि लगातारजसो परेको वर्षाका कारण आज देशका ३० भन्दा बढी जिल्लाका खोला÷नदीमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढी… Continue reading आज यी ३० जिल्लामा बाढीको जोखिम/कहाँ कहाँ हुँदैछ ठूलो वर्षा ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.