शरणार्थी प्रकरणमा कांग्रेसले आरजुको बचाउ , देउवा किन मौन?

२ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना निकटका बालकृष्ण खाँण पक्राउ परेपछि र पत्नी आरजुको नाम मुछिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मौनता साधेका छन् । यसैपनि निकै कम बोल्ने गरेका देउवा शरणार्थी प्रकरणपछि पार्टीका पदाधिकारी र आफ्ना खेमाका नेताहरुसंग पनि कम बोल्न थालेका छन् । नेपालको अन्तर्राष्ट्रियस्तरमै बेइज्जत भइरहेको प्रकरणमा पार्टी नेताहरु पक्राउ… Continue reading शरणार्थी प्रकरणमा कांग्रेसले आरजुको बचाउ , देउवा किन मौन?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.