राजावादीको प्रदर्शन कुन दलको नजरमा कस्तो ?

२६ फागुन , काठमाण्डौ । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको बक्तव्य र त्यसपछिका राजावादीहरुको प्रदर्शनलाई लिएर सत्तारुढ र प्रतिपक्ष दलका नेताहरुले फाट्फुट प्रतिक्रियाहरु दिइरहेका थिए । उनीहरुले यसलाई सामान्य ढंगले लिएको र ज्ञानेन्द्र शाहले पहिला पनि यस्ता अभिब्यक्ति दिने गरेकाले यसलाई चिन्ताको रुपमा लिन नहुने आशय नेताहरुको भनाइमा झल्किन्थ्यो । यसैले त माओवादी… Continue reading राजावादीको प्रदर्शन कुन दलको नजरमा कस्तो ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.