१६ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।‘प्रशासनबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ,’ मैनालीले भने। लामिछानेले अमेरिकी… Continue reading रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीद्धारा अनुसन्धान सुरु
रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादमा काठमाडौं प्रहरीद्धारा अनुसन्धान सुरु