केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

२३ साउन,काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक… Continue reading केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

२९ असार, काठमाण्डौ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको… Continue reading नेपालमै पहिलो पटक केएमसीले ल्यायो ६ करोडको रोबोटिक माइक्रोस्कोप

केएमसीको काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर, ५सय९३ जना लाभान्वित

२५ पौष, काठमाडौं । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेपलान्चोकको तिनपिप्ले पााचखालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् । स्थानीय गाम्रीण महिला सहकारी पाँचखाल वडा नम्बर ६को आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा महिला सहकारीको… Continue reading केएमसीको काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर, ५सय९३ जना लाभान्वित

केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर

२५ पौष, काठमाण्डौ । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको बालकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् । स्थानीय सूर्यविनायक नागरपालिका वडानम्बर ३ आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा श्री गणेश आधारभूत विद्यालयमा आयोजना गरिएको… Continue reading केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर