ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

२ जेठ , विराटनगर । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको केएमसीले दाबी गरेको छ । यो ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको उपलब्धि नेपालकै सन्दर्भमा छ्रैटौं दुर्लभ घटना भएको केएमसीको दाबी छ ।… Continue reading ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

२३ साउन,काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक… Continue reading केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया