१० मंसिर, काठमाण्डौ । विभिन्न सहकारीको वचत रकम अपचलनमा कात्तिक २ देखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पुनः म्याद थप गर्न आइतबार कास्की अदालतमा उपस्थित गराउदा उनले न्यायाधीशसँग आफूलाई हिरासत बाहिरै रहेर अनुशन्धानमा सहयोग गर्ने आदेश दिन भन्दै अनुरोध गरेका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई… Continue reading न्यायमूर्तिसँग रविको अनुनय,मैले छाडे के गर्नु प्रहरीले पक्री हाल्छ
न्यायमूर्तिसँग रविको अनुनय,मैले छाडे के गर्नु प्रहरीले पक्री हाल्छ