१० असार,काठमाण्डौ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ। बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख छात्रवृत्ति दिइएको हो। उनी पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटिमा एमबीबीएस पढ्दैछन्। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा… Continue reading काभ्रेमा एमबिबिएस पढ्ने विद्यार्थीले पाए एक लाख रूपैयाँ छात्रवृत्ति
काभ्रेमा एमबिबिएस पढ्ने विद्यार्थीले पाए एक लाख रूपैयाँ छात्रवृत्ति