ललिता जग्गा प्रकरणमा कारण देखाउ आदेश

१५ असार, काठमाण्डौ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ। सर्वोच्च अदालतका अनुसार न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार उनीहरूको निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो। यसअघि बिहीबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ र मालपोत… Continue reading ललिता जग्गा प्रकरणमा कारण देखाउ आदेश

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.