१५ असोज , काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५… Continue reading थप १९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतक शुन्य
थप १९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतक शुन्य