४ पुष, काठमाण्डौ। सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सुतिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि यसले तरंग ल्याएको छ । फोटो सार्वजनिक हुनासाथ रविको सचिवालयका तर्फबाट समेत रविको सुरक्षामाथि प्रश्न उठाउँदै कास्की प्रहरीमाथि प्रश्न उठाएपछि कास्की प्रहरीले छानविन सुरु गरेको जनाएको छ । गृहमन्त्री रमेश… Continue reading रविको फोटो खिच्ने र खिच्न दिने दुवै दोषी ! के हुन्छ सजाय ?
रविको फोटो खिच्ने र खिच्न दिने दुवै दोषी ! के हुन्छ सजाय ?