१७ मंसिर,एजेन्सी। दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव अघि सारिएको छ । त यो प्रस्ताव आएसँगै कृषकहरु भने आक्रोशित भएका छन् । कुकुरको मासु प्रतिबन्ध नलगाउन माग गर्दै २ सय जना कृषकले आन्दोलन गरेका छन् । सरकारले आफूहरुको माग सम्बोधन नगरे राजधानी सोल वरपरका सरकारी कार्यालयमा २० लाख कुकुर छोड्ने उनीहरुले चेतावनी दिएका छन् ।… Continue reading दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव
दक्षिण कोरियामा कुकुरको मासु प्रतिबन्धको प्रस्ताव