१२ कार्तिक ,काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले बिजुली उपयोग गरेको बक्यौता भुक्तानी नगरेको भन्दै ३ दर्जन उद्योगको बिजुली काटिदिएपछि अहिले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र सरकार आमने सामने भएका छन् । करिब ९ वर्षदेखिको समाधान हुन नसकेको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतामा सरकार र नेपाल विद्युत् प्राधिकरण आमने–सामने भएका हुन् । सरकारले कुलमानमाथि विजुली जोड्न दबाब… Continue reading बक्यौता नतिर्ने उद्योगीलाई हुन् सक्छ चोरीमा कारबाही
बक्यौता नतिर्ने उद्योगीलाई हुन् सक्छ चोरीमा कारबाही