२४ पुष , काठमाण्डौ । जेनजी आन्दोलनपछि गएको भदौ २७ गते सुशीला कार्की नेतृत्वको सरकारमा भदौ ३० गते ३ वटा मन्त्रालयको नेतृत्वको जिम्मेवारीसहित सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएका घिसिङले आफूले ११५ दिनसम्म मन्त्रालय सम्हाल्दा गरेका कामको विववरण पनि सार्वजनिक गरेका… Continue reading ११५ दिनसम्म ३ मन्त्रालय सम्हालेका कुलमानले के काम गरे ?
११५ दिनसम्म ३ मन्त्रालय सम्हालेका कुलमानले के काम गरे ?