१ असोज , काठमाण्डौ । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई ११ फागुनमा सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्रीबाट ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठ्न थालेको थियो । श्रेष्ठ ओली सरकारमा शिक्षामन्त्री थिए । उनले राजीनामा दिनुपर्छ भन्ने भनाइको प्रतिवाद गर्दै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु माझ भनेका थिए,… Continue reading केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)
केपी ओलीको कठालो समात्न खोज्ने नेपालमै जन्मिए (टिप्पणी)