संविधान दिवसको अवसरमा राष्ट्रपतिले गरिन् ६८१ जनाको कैद कट्टा, २१ जनालाई सजाय माफी

२ असोज, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् ।संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका… Continue reading संविधान दिवसको अवसरमा राष्ट्रपतिले गरिन् ६८१ जनाको कैद कट्टा, २१ जनालाई सजाय माफी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.