थप ११९ जनामा कोरोना संक्रमण पुष्टि,मृतक शुन्य

९ भदौ ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक सय ३० जना कोरोना संक्रमित निको भएका छन् ।… Continue reading थप ११९ जनामा कोरोना संक्रमण पुष्टि,मृतक शुन्य

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.