१७ चैत , काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिएका छन् । १०७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि हुदाँ ४ जना कोरोना संक्रमणमुक्त भएको त्यसै गरी आज मृतकको संख्या पनी शुन्य रहेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Tag: #कोरोना संक्रमित
थप २०३ जनामा कोरोना पुष्टि ,मृतक शुन्य
२८ भदौ , काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४५६ जना कोरोना संक्रमित पूष्टि
६ साउन, काठमाण्डौ । गत २४ घण्टामा ४५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३८ जनाको परीक्षण गर्दा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २ हजार ८ सय ४१ जना संक्रय संक्रमित छन् । ८० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
संक्रमित बढ्न थाले पछी साढे तीन महिनापछि फेरि खुल्यो विराटनगरको कोभिड अस्पताल
३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ ।कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार सेवा… Continue reading संक्रमित बढ्न थाले पछी साढे तीन महिनापछि फेरि खुल्यो विराटनगरको कोभिड अस्पताल
२९ असार,काठमाण्डौ । नेपालमा आज एकैदिन २०६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १००६ पुगे
२९ असार, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना… Continue reading २९ असार,काठमाण्डौ । नेपालमा आज एकैदिन २०६ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १००६ पुगे
२४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए
१८ असार ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी दुई हजार चार सय ६७ जनाको नमूना परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना… Continue reading २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए