Nepal Times
Nepal Times
3
Shares

पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिए

१७ चैत , काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर १४२ जना कोरोना संक्रमित थपिएका छन् । १०७९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि हुदाँ ४ जना कोरोना संक्रमणमुक्त भएको त्यसै गरी आज मृतकको संख्या पनी शुन्य रहेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.