२३ असोज, विराटनगर । संविधानले दिएको अन्तिम विकल्प (धारा १६८ (५)) अनुसार सरकार बनाउन कोशी प्रदेशमा सांसदहरूको दौडधुप तीव्र बनेको छ । ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतबहादुर कार्कीले राजीनामा दिएपछि संविधानअनुसार अन्तिम विकल्पमा दलहरू पुगेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (५) बमोजिम सरकार… Continue reading कोशी सरकार बनाउन दौडधूप, कसले मार्ला बाजी ?
Tag: #कोशीमा सरकार
सभामुखलाई राजीनामा गराएर गठबन्धनले कोशीमा सरकार बनाउँने
१३ साउन, विराटनगर । कोशी प्रदेशका दुई वा दुईभन्दा धेरै दलको सहभागितमा नयाँ सरकार निर्माणका लागि फेरि आह्वान भएको छ । सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गरेका हुन्। अब आउँदो मंगलबार अपरान्ह ५ बजेभित्र दलहरुले आफ्नो दाबी पेस… Continue reading सभामुखलाई राजीनामा गराएर गठबन्धनले कोशीमा सरकार बनाउँने