२२ साउन, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको टिम सुर्रे जागुअर्र्सलाई फाइनलमा पाँच विकेटले हराउँदै अर्का स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिम मोन्ट्रियल टाइगर्सले क्लोबल टी–२० क्यानडा–२०२३ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा जागुअर्र्सले प्रस्तुत गरेको १३१ रनको लक्ष्य निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै टाइगर्सले उपाधि… Continue reading क्यानडामा सन्दीप हारे दीपेन्द्रले जिते
क्यानडामा सन्दीप हारे दीपेन्द्रले जिते