नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि

३ भदौ, विराटनगर । आगामी सेप्टेम्बर महिनाको पहिलो सातादेखि सुरु हुने युइएफए नेसन्स लिगका लागि क्रोएसियाले प्रारम्भिक टोलीको घोषणा गरेको छ । सोमबार क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले स्टार मिडफिल्डर लुका मोड्रिकलाई समावेश गरे नेसन्स लिगका लागि टोलीको घोषणा गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ३८ वर्षीय मोड्रिकका साथै टोलीमा माटेओ कोभासिच, इभान… Continue reading नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु

८ साउन, एजेन्सी । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ । पूर्वी सहर दारुवरमा रहेको एक नर्सिङ होममा भएको गोलीकाण्डमा एक कर्मचारीसहित पाँच जनाको मृत्यु भएको हो । अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ… Continue reading क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु