युरोपियन नेसन्स लिग : पोर्चुगल र क्रोएसिया भिड्दै, अरू कुन-कुन राष्ट्र प्रतिस्पर्धामा ?

२० भदौ, विराटनगर । चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलहरू आज (बिहीबार) बाट सुरु हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणका खेलहरू सुरु हुन लागेका हुन् । युरोपियन फुटबल महासंघको आयोजना हुने प्रतियोगिताको पहिलो र दोस्रो गरी दुई चरणको खेल यो महिनामा हुने छ भने तेस्रो र चौथौ अक्टोबरमा… Continue reading युरोपियन नेसन्स लिग : पोर्चुगल र क्रोएसिया भिड्दै, अरू कुन-कुन राष्ट्र प्रतिस्पर्धामा ?

युरोपियन नेसन्स लिगमा कुन राष्ट्र बलियो ?

१५ भदौ, विराटनगर । चौथौ संस्करणको युरोपियन नेसन्स लिगका खेलहरू आगामी बिहीबारबाट सुरु हुँदै छन् । युरोपका ५४ सदस्य राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने नेसन्स लिगअन्तर्गत समूह चरणका खेलहरू सुरु हुन लागेका हुन् । युरोपियन फुटबल महासंघको आयोजना हुने प्रतियोगिताको पहिलो र दोस्रो गरी दुई चरणको खेल सेप्टेम्बरमा हुने छ भने तेस्रो र चौथौ अक्टोबरमा अनि पाँचौं… Continue reading युरोपियन नेसन्स लिगमा कुन राष्ट्र बलियो ?

नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि

३ भदौ, विराटनगर । आगामी सेप्टेम्बर महिनाको पहिलो सातादेखि सुरु हुने युइएफए नेसन्स लिगका लागि क्रोएसियाले प्रारम्भिक टोलीको घोषणा गरेको छ । सोमबार क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले स्टार मिडफिल्डर लुका मोड्रिकलाई समावेश गरे नेसन्स लिगका लागि टोलीको घोषणा गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ३८ वर्षीय मोड्रिकका साथै टोलीमा माटेओ कोभासिच, इभान… Continue reading नेसन्स लिग खेल्ने क्रोएसियाको टिममा मोड्रिक पनि