४ जेष्ठ ,काठमाण्डौ । जिल्ला समन्वय समिति रुपन्देहीमा सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ। शनिवार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईँ २० मत ल्याइ विजयी भएका हुन्। सत्तारूढ दलहरूले गठबन्धन गरेर जाँदा एमाले भने एक्लै निर्वाचनमा उभिएको थियो। चापागाईँले २० मत ल्याउँदा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याएका छन्। रुपन्देहीका… Continue reading रुपन्देहीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी
रुपन्देहीको जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी