पूर्वराजालाई कठघरमा उभ्याउने को हो ? प्रसाईँलाई सुट गर्छु भन्ने को ?

२९ चैत , विराटनगर । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा… Continue reading पूर्वराजालाई कठघरमा उभ्याउने को हो ? प्रसाईँलाई सुट गर्छु भन्ने को ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.