३० माघ , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वव्यापी शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। कहिले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने योजना त कहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गर्ने नीति, ट्रम्पका कदमहरू लगातार विवादको केन्द्रमा छन्। पत्रकारिता माथिको हस्तक्षेप, प्रशासनिक तहमा कठोर निर्णय र एलन मस्कलाई सरकारी दक्षता सुधार्ने जिम्मेवारी—यी सबै कारण ट्रम्प प्रशासनको… Continue reading ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?
ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?