६ भदौ, विराटनगर । सुनसरीकाे धरान उपमहानगरपालिकाबाट ठुलो परिमाणमा गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । धरान-१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्याउँदै गरेको १४ सय २० किलो गाँजा प्रहरीले बरामद गरेको हो । बिहीबार बिहान ९ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले को १ ख ४७३३ नम्बरको ट्रकबाट गाँजा… Continue reading धरानबाट १४ सय २० किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ
धरानबाट १४ सय २० किलो गाँजासहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ