सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

२० कार्तिक , काठमाण्डौ । अभिब्यक्तिकै आधारमा डा. निकोलस भुसाल पक्राउ परेपछि जेनजी अगुवाहरु सरकारमाथि खनिएका छन् । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको विरोध गर्दै निकोलस भुसाल र एमाले नेता महेश बस्नेतलाई किन फरक तरिकाले हेरेको भनी प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । जेनजी अभियन्ता भावना राउतले सामाजिक… Continue reading सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.