डिजल १० रुपैयाँ घट्दा पेट्रोल ३ रुपैयाँ सस्तो

२१ चैत, एजेन्सी । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् नै राखिएको छ ।… Continue reading डिजल १० रुपैयाँ घट्दा पेट्रोल ३ रुपैयाँ सस्तो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.