घट्यो पेट्रोलियम पदार्थको मूल्य

११ असार, काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएसँगै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य पनि घट्ने भएको छ । पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । अब एक लिटर तेल १ सय ७९ रुपैयाँमा पाइने छ । आज राति १२ बजेसम्म भने पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ नै रहने छ ।… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.