१८ चैत, काठमाण्डौ। सहकारी प्रकरणमा कानूनी लडाइँकै बीच साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछाने घण्टी घरमा प्रवेश गरेसँगै प्रमुख सत्तारुढ दलहरुविरुद्ध खनिएका छन् । सहकारी प्रकरणमा जोडिएपछि लामो समय बोल्न समय नआएको भन्दै प्रतिक्षा गर्न अनुरोध गर्दै आएका रविले पार्टी कार्यालयमा पुगेर कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाए । नेता… Continue reading मैदानमा आए रवि,कांग्रेस–एमालेमाथि खनिए, चितवनमा पोल खोल्ने
मैदानमा आए रवि,कांग्रेस–एमालेमाथि खनिए, चितवनमा पोल खोल्ने