जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ११ घाइते

२७ जेष्ठ, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।… Continue reading जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ११ घाइते

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.