५ मंसिर, काठमाण्डौ । भियतनामको मध्य क्षेत्रमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ। भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरणका अनुसार अन्य नौ जना बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार बाढीले ६७ हजार ७०० भन्दा बढी घरहरू डुबानमा परेका छन्। बाढीले अन्य १६८ घरहरूमा क्षति पु¥याएको छ। १३ हजार हेक्टरभन्दा बढी धान… Continue reading बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी