नेपाल टाईम्स वर्षकै चर्चित मिडिया

१३ चैत, विराटनगर । नेपाल टाईम्स अनलाइन टेलिभिजन यस वर्षको चर्चित डिजिटल मिडिया बन्न सफल भएको छ । डिजिटल मिडियाको क्षेत्रमा पहिचान र प्रोत्साहनका लागि न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा गत वर्षदेखि वितरण हुँदै आएको चर्चित डिजिटल मिडिया अवार्ड २०८१ नेपाल टाइम्सलाई प्रदान गरिएको हो । काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि… Continue reading नेपाल टाईम्स वर्षकै चर्चित मिडिया

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.