१४ कार्तिक , काडमाण्डौ । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा मध्यरातमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ। गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख… Continue reading चितवनको जंगलमा मध्यरातमा ट्रकसँग २ बस ठोक्किए
Tag: #चितवन
चितवनमा जुट्यो सहमति, १ बजेदेखि मतगणना सुरु हुने
११ वैशाख ,काठमाण्डौ । मतदान सम्पन्न भएको लामो समयसम्म पनि सुरु हुन् नसकेको चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ। आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी… Continue reading चितवनमा जुट्यो सहमति, १ बजेदेखि मतगणना सुरु हुने
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
२० साउन,चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो… Continue reading चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु