२४ माघ , एजेन्सी। चितवनमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीले हानेको गोली लागेर जंगली हात्ती मकुनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुना मारिएको हो । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको… Continue reading चितवनको मकुनामाथि सेनाले नै किन गोली चलायो ?
Tag: #चितवन राष्ट्रिय निकुञ्ज
नेपालले अहिलेसम्म विदेशीलाई कतिवटा दियो गैँडा उपहार ?
२६ चैत, काठमाण्डौ। चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र… Continue reading नेपालले अहिलेसम्म विदेशीलाई कतिवटा दियो गैँडा उपहार ?
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला
२२ माघ ,काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ।वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो।होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा केहीबेर अघि शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले… Continue reading चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला
२८ पुस, काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।यसअघि, गत… Continue reading चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
२० साउन,चितवन । पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो… Continue reading चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द
३० जेष्ठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि पर्सि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख… Continue reading चितवन राष्ट्रिय निकुञ्ज असार १ गतेदेखि बन्द