चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला

२८ पुस, काठमाण्डौ ।  चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।यसअघि, गत… Continue reading चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला