ताइवानी राष्ट्रपतिको भाषणले स्थिति बिग्रियो,चीनलाई नस्वीकार्ने

२८ असोज, एजेन्सी । टापु राष्ट्र ताइवान क्षेत्रमा फेरि तनाव बढेको छ । चीनले फेरि ताइवानलाई घेरा हालेर आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएलगत्तै चीनले ताइवानको तटमा आजबाट नयाँ सैन्य अभ्यास सुरू गरेको हो । यसले सो क्षेत्रमा तनाव बढाएको छ । ताइवानका… Continue reading ताइवानी राष्ट्रपतिको भाषणले स्थिति बिग्रियो,चीनलाई नस्वीकार्ने

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

१३ साउन, एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताएका छन् ।… Continue reading ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी

१० जेष्ठ, एजेन्सी । चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बीबीसीले जनाएको छ । चीन–ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका… Continue reading चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी