भाडाको अमेरिकी ड्रोनले चीन–पाकको निगरानी गर्दैछ भारत

२२ माघ ,विराटनगर। पछिल्ला २ दशकमा अमेरिकाले कयौं सफल अपरेशन गरेको छ । यसको सफलताका पछाडी सबैभन्दा ठूलो हात रहेको छ उसका ड्रोनहरुको । जति पनि अपरेशनहरु खासगरी आतंकवादी संगठनहरुविरुद्ध चाहे अफगानिस्तान, यमन, वा सीरियामा अलकायदा र आइएसको सफाया गर्दा प्रीडेटर ड्रोनको सबैभन्दा ठूलो भूमिका रहेको छ । जसले हजारौं किलोमीटर पर बसेर टार्गेटमा नजर… Continue reading भाडाको अमेरिकी ड्रोनले चीन–पाकको निगरानी गर्दैछ भारत

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.