फिलिपिनी जहाजले चिनियाँ जहाजलाई ठक्कर दिएपछि……

३ भदौ , एजेन्सी । दक्षिण चीन सागरमा एक पटक फेरि तनाव बढेको छ । आज विहान सो क्षेत्रमा चिनियाँ जहाजलाई फिलिपिन्सको एक जहाजले ठक्कर दिएको छ । चिनियाँ तटरक्षक बलले फिलिपिन्सको जहाजले चिनियाँ चेतावनीको बावजुद आफ्नो जहाजलाई धक्का दिएको दाबी गरेको छ । यो ठक्कर फिलिपिन्सले जानीजानी दिएको पनि चिनियाँ पक्षको आरोप छ ।… Continue reading फिलिपिनी जहाजले चिनियाँ जहाजलाई ठक्कर दिएपछि……

चीन र फिलिपिन्स समुद्रमै भिडे, जहाज धकेलाधकेल

२४ मंसिर, एजेन्सी । दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको स्थिति देखिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो । तर यो तनावलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप भएको छ । चीनले यो घटनाको दोषी फिलिपिन्स भएको जनाएको छ… Continue reading चीन र फिलिपिन्स समुद्रमै भिडे, जहाज धकेलाधकेल

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.