३० भदौ, काठमाण्डौ । निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालो सूचीमा राखिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उम्मेदवारले एक महिनाभित्र खर्च सार्वजनिक नगरे ६ वर्ष… Continue reading चुनाव खर्च नबुझाए ६ वर्षसम्म नेतालाई बाईबाई
Tag: #चुनाव खर्च
निर्वाचन आयोगले प्रचण्डसँग माग्यो १० करोडको हिसाव
३१ साउन, काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालिका चुनावमा भएको खर्चबारे सूचना उपलब्ध गराइदिन पत्राचार गरेको छ । प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिए पछि त्यसबारे जानकारी गराउन भनिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा… Continue reading निर्वाचन आयोगले प्रचण्डसँग माग्यो १० करोडको हिसाव