सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

१७ पुष , काठमाण्डौ । कोसी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय सिटी सफारी चालक विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति भएको छ । सुनसरीका प्ररहरी उपरीक्षक एसपी केशव कुमार थेवेका अनुसार, पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र… Continue reading सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

सहकारीको बचत अपचलन : बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी

३ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयान लिने तयारी गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई भदौ ७ गते बयानका लागि बोलाउने तयारी गरेको हो । सशक्त प्रमाण जुटाएर… Continue reading सहकारीको बचत अपचलन : बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी

अर्थमन्त्री प्रकरणबारे छानबिन गरिरहेको समितिमा सदस्यहरूबीच मत बाझियो

१२ साउन, काठमाडौँ । बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष लेख्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्य/प्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोलि (शुक्रवार) प्रतिनिधि सभालाई बुझाउने तयारी भइरहेको समितिले जनाएको छ । संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो । हिजो लगातार… Continue reading अर्थमन्त्री प्रकरणबारे छानबिन गरिरहेको समितिमा सदस्यहरूबीच मत बाझियो

अर्थमन्त्री प्रकरणको छानबिन समितिको म्याद ७ दिन थपियो

५ साउन,काठमाण्डौ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए ।सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित… Continue reading अर्थमन्त्री प्रकरणको छानबिन समितिको म्याद ७ दिन थपियो

हुबहु प्रश्नपत्र प्रकरणको छानबिन गर्न त्रिविले समिति बनायो

३० जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा… Continue reading हुबहु प्रश्नपत्र प्रकरणको छानबिन गर्न त्रिविले समिति बनायो