१७ चैत , काठमाण्डौ । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । हिंसात्मक आन्दोलनका क्रममा १२३ जना पक्राउ परेका छन्… Continue reading तीनकुने घटनामा पक्राउ परेकाहरूको आज म्याद थप
Tag: #म्याद थप
अर्थमन्त्री प्रकरणको छानबिन समितिको म्याद ७ दिन थपियो
५ साउन,काठमाण्डौ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए ।सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित… Continue reading अर्थमन्त्री प्रकरणको छानबिन समितिको म्याद ७ दिन थपियो
बजेट प्रकरणः संसदीय छानविन समितिको म्याद थपको प्रक्रिया अघि बढाइयो
५ साउन, काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ । सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु… Continue reading बजेट प्रकरणः संसदीय छानविन समितिको म्याद थपको प्रक्रिया अघि बढाइयो