७ भदौ, विराटनगर । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि आवेदन आह्वान गरेको छ । खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि सेनाले रिक्त रहेका २८० पदका लागि आवेदन आह्वान गरेको हो । सेनाको भर्ना छनाेट निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन… Continue reading नेपाली सेनामा खुल्यो जागिर, २८० जना अधिकृतको माग
Tag: #जागिर खुल्यो
कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो
१४ फागुन, विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले २२१ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । प्रदेश निजामती सेवा तर्फका विभिन्न सेवा,… Continue reading कोशी प्रदेशमा २२१ जनाका लागि जागिर खुल्यो