जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

७ असोज, काठमाण्डौ । चाडबाड सुरु भएपछि मात्रै हुने गरेको बजार अनुगमनकै कारण हजारौं उपभोक्ता हरेक दिन ठगिरहेका छन् । संविधानले हरेक स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि नियमित रुपमा बजार अनुगमन भएका घटना अपवादका रुपमा समेत भेट्न मुस्किल पर्दछ । सरकारी संमयन्त्रको यस्तो लापरवाहीको अनुचित लाभ व्यापारीहरुले आम सर्वसाधरणबाट उठाइरहेका छन् । पछिल्लो समय… Continue reading जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.