रविले अमेरिकी राहदानी त्यागेको प्रमाण भेटिएन,अब के हुन्छ ?

८ जेठ, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण (निस्सा) फेला नपरेको तथ्य सहितको पत्र सर्वोच्च अदालत पठाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा नभेटिएको भन्दै सर्वोच्च अदालतलाई पत्र पठाएपछि यो तथ्य भेटिएको हो । यसअघि जिल्ला प्रशासनबाटै… Continue reading रविले अमेरिकी राहदानी त्यागेको प्रमाण भेटिएन,अब के हुन्छ ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.