३ कार्तिक , काठमाण्डौ । आइतबारमात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागिसकेका भनिएका पूर्वऊर्जा मन्त्री दीपक खड्का आज बिहानै बुढानिलकण्ठबाट सार्वजनिक भएका छन् । सोमबार बिहान बुढानीलकण्ठस्थित जलेको आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै उनी सार्वजनिक भएका हुन् । गृहमन्त्री अर्यालले आइतबार मात्र नयाँ पत्रिकासँगको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री खड्काको नाम नलिइ पूर्व उर्जामन्त्री देश छाडेर भागेको… Continue reading जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए